Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

देउवाको बोलीमा पम्फाको गरिमा

देउवाको बोलीमा पम्फाको गरिमा

  • ललितपुर । ललितपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर ३ की उम्मेदवार तथा उर्जामन्त्री पम्फा भुसालको प्रशंसा गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री देउवाले मन्त्री भुसालले आफ्नो नेतृत्वमा देशभर लोडसेडिङ अन्त्य गर्दै विद्युत् प्राधिकरणलाई नाफामा लगेको र विद्युत् विक्रिको योजना बनाएको भन्दै प्रशंसा गरेका हुन् ।



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij