Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कति निश्चित छ, पम्फाको पकड, राजकाजीको बाजी र जितेन्द्रको जीत ?

कति निश्चित छ, पम्फाको पकड, राजकाजीको बाजी र जितेन्द्रको जीत ?

  • ललितपुर । नेकपा माओवादी केन्द्रकी स्थायी समिती सदस्य तथा उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले उम्मेदवारी दर्ता गराएकी छिन् । उनले प्रतिनिधिसभा सदस्यको लागि गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ का लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

    images
    images
    images

    उनीसँगै प्रदेश उम्मेदवार राजकाजी महर्जन र नेपाली काँग्रेसका ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराए । राजकाजीले प्रदेस (क) बाट र जितेन्द्रले (ख) बाट उम्मेदवारी दिएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij