Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

शब्दशिविरबाट मुकुन्दराजको 'शब्द आरोहण'

शब्दशिविरबाट मुकुन्दराजको 'शब्द आरोहण'

  • ललितपुर । शिक्षा क्षेत्रसँग निरन्तर जोडिएका गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्ध संग्रह ‘शब्दशिविर’ सार्वजनिक गरिएको छ । २५ वटा निबन्धको संग्रह ‘शब्दशिविर’ राज्यमन्त्री उमेश श्रेष्ठले सार्वजनिक गर्नुभएको हो ।

    images
    images
    images

    लिट्टल एन्जल्सका प्रिन्सिपलसमेत रहनुभएका शर्माले आमाबुबाकै प्रेरणाबाट निबन्ध संग्रहको जन्म भएको बताउनुभयो । निबन्ध संग्रहको लोकापर्णमा विद्या लिम्बू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फत्तेबहादुर लिम्बू, विद्यालयका निर्देशक राजेश श्रेष्ठ, हरिहर शर्मा, निबन्धकार मोमिला, माधवप्रसाद पोखरेल, दयाराम श्रेष्ठलगायतको उपस्थिती थियो । २१२ पुष्ठको योे निबन्ध संग्रहको मूल्य चार सय राखिएको छ ।

    306363401_1488610528310915_1515004828574283890_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij