Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

मृत्यु

नालामा डुबेर कञ्चनपुरमा १ जनाको मृत्यु

नालामा डुबेर कञ्चनपुरमा १ जनाको मृत्यु

  • काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका-३, देखतभुलीका ४० वर्षीय अशोक चौधरीको नालामा डुबेर मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमवार राति करिब १०ः१५ बजे चौधरी घर नजिकै सडक छेउमा रहेको नालामा लडेर घाइते भएका थिए ।

    AGNI GROUP

    स्थानीयले उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याएका थिए। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij