
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडाैँ । निर्वाचन आयोगविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल अदालत जाने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज ट्विटरमार्फत यस्तो बताएका हुन् । निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको हो ।
कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij