Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

राप्रपा नेपालले २९ विभागमा नेतृत्व चयन

राप्रपा नेपालले २९ विभागमा नेतृत्व चयन

  • काठमाडौँ । अध्यक्ष कमल थापा नेतृत्वको राप्रपा नेपालले २९ विभागमा नेतृत्व चयन गरेको छ।  थापाले सोमबार पार्टीका २९ विभाग प्रमुख तथा सचिव मनोनयन गरेका हुन्।

    images
    images
    images

    अन्तर्राष्ट्रिय सम्बन्ध विभागको नेतृत्व भने थापा आफैँले राखेका छन्। त्यस्तै अनुशासन विभागको अध्यक्षमा राजीव पराजुली चयन भएका छन्।

    images

    Raprapa-Nepal_Bibhag-1_shYzkfsfoa.jpgRaprapa-Nepal_Bibhag0-_SKAQEPCzDj.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij