• २०७७, मंसिर ९गते
Logo

छिमेकतिर नेपालीको दु:ख छरपष्ट

अनलाइन पत्रिका

५, मंसिर २०७७
  • 51
    SHARES
  • छिमेकतिर नेपालीको दु:ख छरपष्ट

    चिसो पेय पदार्थमा नशालु वस्तु खुवाई अपरिचित व्यक्तिले ८५ हजार भारतीय रुपियाँ लुटेर लगेका हुन् ।

    एजेन्सी । नशालु पदार्थ खुवाई भारतको उत्तराखण्डको ऋषिकेशमा एक नेपालीलाई लुटिएको छ । सुर्खेत घर भएका ४१ वर्षीय तीर्थबहादुर सारु मगरलाई चिसो पेय पदार्थमा नशालु वस्तु खुवाई अपरिचित व्यक्तिले ८५ हजार भारतीय रुपियाँ लुटेर लगेका हुन् । भारतको रुदप्रयागमा दुई महिनाअघि मजदूरी गर्न गएका मगरलाई घर फर्कने क्रममा ऋषिकेशमा पुगेका बेला लुटिएपछि आज नेपालीको सहयोगमा गड्डाचौकी ल्याइएको सशस्त्र प्रहरी निरीक्षक पदम भण्डारीले बताउनुभयो । 

    प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - १५:५०:३५ बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार