Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

छिमेकतिर नेपालीको दु:ख छरपष्ट

छिमेकतिर नेपालीको दु:ख छरपष्ट

  • चिसो पेय पदार्थमा नशालु वस्तु खुवाई अपरिचित व्यक्तिले ८५ हजार भारतीय रुपियाँ लुटेर लगेका हुन् ।

    एजेन्सी । नशालु पदार्थ खुवाई भारतको उत्तराखण्डको ऋषिकेशमा एक नेपालीलाई लुटिएको छ । सुर्खेत घर भएका ४१ वर्षीय तीर्थबहादुर सारु मगरलाई चिसो पेय पदार्थमा नशालु वस्तु खुवाई अपरिचित व्यक्तिले ८५ हजार भारतीय रुपियाँ लुटेर लगेका हुन् । भारतको रुदप्रयागमा दुई महिनाअघि मजदूरी गर्न गएका मगरलाई घर फर्कने क्रममा ऋषिकेशमा पुगेका बेला लुटिएपछि आज नेपालीको सहयोगमा गड्डाचौकी ल्याइएको सशस्त्र प्रहरी निरीक्षक पदम भण्डारीले बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij