Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

गोखामा कांग्रेस एक्लै लडने 

गोखामा कांग्रेस एक्लै लडने 

  • गोरखा । गोरखामा नेपाली कांग्रेसले  कुनैपनि दलहरुसँग तालमेल नगर्ने भएको छ ।  जिल्ला कार्यसमिति बैठक बसेर आगामि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले गोरखामा अन्य दलसँग तालमेल नगर्ने  एकल  चुनाव लड्ने निर्णय गरिएको पार्टी जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बताए ।

    images
    images
    images

     बैठकपछिको पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसैले अन्य दलहरुसँग तालमेल नगरी एक्लै चुनाव लड्ने निर्णय कांग्रेसले गरेको हो ।

    चुनावी तालमेलका लागि आफूहरुले हदैसम्मको लचकता अपनाएको न्यौपानेले बताए । उनका अनुसार जिल्लाको एघार वटै पालिका र ९४ वटै वडामा कांग्रेसले उम्मेदवारी दिने छ । उम्मेदवारको टुंगो भने आइतबार साँझसम्म लागिसक्ने उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij