Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

ललितकला पत्रकारिता पुरस्कारबाट तामाङ सम्मानित

ललितकला पत्रकारिता पुरस्कारबाट तामाङ सम्मानित

  • काठमाडौँ । लामो समयदेखि पत्रकारिताका माध्यमबाट ललितकला क्षेत्रलाई उजागर गर्न योगदान पुर्‍याए वापत कान्तिपुरकर्मी सुशीला तामाङ सम्मानित भएकी छन् । 

    images
    images
    images

    सो पुरस्कारबाट कान्तिपुरकर्मी तामाङसहित तीन पत्रकारः मधुपर्क मासिकका सम्पादक जयदेव भट्टराई र राष्ट्रिय समाचार समितिका पत्रकार नारायण ढुंगानालाई ‘नेपाल ललितकला पत्रकार समाज ९सोफाज० ले यस वर्षको ललितकला पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।

    सोमबार ललितपुरस्थित पुल्चोक अक्षेश्वर महाविहारमा भएको कार्यक्रममा तीन पत्रकारलाई (सोफाज) ललितकला पत्रकारिता सम्मान गरिएको थियो । सिर्जनासँगै ललितकला पत्रकारिताको विकास, विस्तार र ललितकला लेखनमा आबद्ध पत्रकारहरुलाई एकजुट बनाई कला लेखनलाई अगाडि बढाउनुपर्ने उद्देश्यले २०७२ सालमा समाजको स्थापना भएको थियो ।

    समाजले प्रत्येक वर्ष ललितकला पत्रकारितामा आबद्ध पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

    Lalitkala Patrakarita Puraskar.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij