Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आगलागीबाट ७ जनाको मृत्यु

आगलागीबाट ७ जनाको मृत्यु

  • काठमाडाैँ । भारतको राजधानी दिल्लीको गोकुलपुरी इलाकामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । आगलागी शुक्रबार राति भएको हो । आगलागीबाट ६० झुपडी जलेर नष्ट भएको दिल्ली प्रहरीले जनाएको छ । 

    images
    images
    images

    आगलागीकाे कारण बारेमा अनुसन्धान भइरहेको छ । घटनाप्रति मुख्यमन्त्री अरविन्द केजरिवालले दुःख व्यक्त गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij