Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

एनआरएनए अष्ट्रेलियाको एनसिसीमा अमरको उम्मेदवारी

एनआरएनए अष्ट्रेलियाको एनसिसीमा अमरको उम्मेदवारी

  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि अमर पौडेलले एनसिसी पदका लागि न्यू साउथ वेल्स स्टेटबाट उम्मेदवारी दर्ता गराएका छन् ।

    images
    images
    images

    अष्ट्रेलियामा रहेका आम नेपालीमाझ लोकप्रिय, सहयोगी र मनकारी युवाका रुपमा आफ्नो छुट्टै छबी बनाउन सफल अमरको उम्मेदवारीले भिन्न माहोल बनाएको छ ।

    images

    अमरको निर्णयले अष्ट्रेलियाको नेपाली समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सिड्नीमा बसोबास गर्दै आएका नेपाली युवा बताउँछन् ।’ हिजोका अनुभव र आजको सक्रियता जोडेर हामी सबैको सहभागितामा बलियो नेपाली डायस्पोरा निर्माण गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने ।

    सन् २०१६ मा विद्यार्थी भिषामा अष्ट्रेलिया प्रवेश गरेका अमरले आईओई इन्जिनियरिङमा स्नातक र अष्ट्रेलियाबाट सूचना प्रविधिमा स्नातकोत्तर गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij