Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

मणिपुरमा राष्ट्रपति शासन लागू

भारतको मणिपुरमा राष्ट्रपति शासन ६ महिना बढाउने निर्णय

भारतको मणिपुरमा राष्ट्रपति शासन ६ महिना बढाउने निर्णय

  • काठमाडौँ । भारतको मणिपुरमा राष्ट्रपति शासन ६ महिनाको लागि बढाउने निर्णय गरिएको छ ।

    images
    images
    images

    यो आदेश अगस्ट १३, २०२५ देखि लागू हुनेछ । यस सम्बन्धमा राज्यसभाले सूचना जारी गरेको छ ।

    images

    सूचनामा भनिएको छ- 'यो सदनले संविधानको धारा ३५६ अन्तर्गत मणिपुरको सम्बन्धमा फेब्रुअरी १३, २०२५ मा राष्ट्रपतिद्वारा जारी गरिएको घोषणालाई अगस्ट १३, २०२५ देखि छ महिनाको अवधिको लागि निरन्तरता दिन स्वीकृत गर्दछ ।

    'एन बिरेन सिंहले फेब्रुअरी १३ मा मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि मणिपुरमा राष्ट्रपति शासन लागू गरिएको थियो ।

    मे २०२३ देखि राज्यमा चलिरहेको जातीय द्वन्द्व अहिले पनि जारी रहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij