Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

रविलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

रविलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न जाने भएका छन् ।

    images
    images
    images

    आज साँझ ६ बजे जान लागेको रास्वपा प्रवक्ता मनिष झाले बताए । लामिछानेलाई गत शनिवार रुपन्देही कारागारबाट नख्खु सरुवा गरेर ल्याइएको थियो ।

    images

    लामिछाने पुर्पक्षका लागि थुनामा परेपछि प्रचण्डले पहिलो पटक भेट्न लागेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij