
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपश्चात पोखरामा आजपनि प्रदर्शन भएको छ ।
मंगलवार आज(बिहान)पोखराको पृथ्वीनारायण क्याम्पसमा संयुक्त विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
यसअघि आइतवार र सोमवार पनि उनीहरुले प्रदर्शन गरेका थिए । सरकारविरुद्ध चर्को नाराबाजी गरेका उनीहरुले प्रधानमन्त्री ओलीको पुत्लादहन समेत गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij