
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडाैं । नेकपा (एमाले)का सचेतक महेश बर्तौला अस्पताल भर्ना भएका छन् । उच्च ज्वरो आएपछि उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा भर्ना गरिएको हो ।
शुक्रवार अस्पताल भर्ना गरिएको उनको स्वकीय सचिव आशिष अस्लामीले जनाए । बर्तौलालाई घाँटीको टन्सिल र कमजोरीका कारण ज्वरो आएको जनाएको छ अस्पताल प्रशासनले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij