Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

संसद बैठक बस्दै नबसी स्थगित

संसद बैठक बस्दै नबसी स्थगित

  • काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसोसम्मलाई स्थगित गरिएको छ । आज १ बजेलाई तय गरिएको बैठक ‘विशेष कारण’ देखाउँदै आइतबार दिउँसो १ बजेसम्मलाई स्थगित गरिएको हो ।

    images
    images
    images
    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट विपक्षीहरू ब्याक सरेपनि छानबिन समितिको प्रतिवद्धता आउनुपर्ने माग गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij