Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

कोभिड-१९

भारतमा कोभिड १९ : सक्रिय केसहरू ५ हजार नाघे

भारतमा कोभिड १९ : सक्रिय केसहरू ५ हजार नाघे

  • काठमाडौं । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशमा कोभिड-१९ का सक्रिय केसहरू ५ हजार नाघेका छन्।

    images
    images
    images

    मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार, देशमा कोभिड-१९ का कुल ५,३६४ सक्रिय केसहरू पुष्टि भएका छन्।

    images

    धेरैजसो केसहरू केरलामा पुष्टि भएका छन्। केरलापछि, गुजरात, पश्चिम बंगाल र दिल्लीमा सबैभन्दा धेरै केसहरू रिपोर्ट गरिएका छन्।

    केरलामा १६७९, गुजरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्लीमा ५९२ सक्रिय कोभिड केसहरू छन्।

    मन्त्रालयका अनुसार यस वर्ष हालसम्म देशमा कोरोनाका कारण ५५ जना बिरामीको मृत्यु भइसकेको छ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij