Jun 07 2025 | २०८२, जेठ २४ गते
काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) भोलि परेको छ ।
गृहमन्त्रालयले ईदमा सार्वजनिक बिदा दिने व्यवस्था रहेको स्मरण गर्दै मुस्लिम आयोगको पत्रअनुसार भोलि शनिबार ईद परेको विज्ञप्ति निकालेर जानकारी गराएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij