Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

रञ्जना प्रधानलाई शिक्षाज्योति पदक

रञ्जना प्रधानलाई शिक्षाज्योति पदक

  • ललितपुर । नाईटिंगेल स्कूलकी प्रिन्सिपल रञ्जना प्रधान शिक्षाज्योति पदकबाट सम्मानित हुने भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिक्षाज्योति सम्मानबाट विभुषित हुने भएकी हुन् । शिक्षा क्षेत्रमा निरन्तर तीन दशक सक्रिय प्रधानले यो मूल्यांकनले थप हौसला मिलेको बताउनुभयो । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij