
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । सर्लाहीमा दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सर्लाहीकै हरिपुर्वा नगरपालिका-६ का प्रकाश यादव र जीवन राय यादवलाई सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी ) संग्रामपुरले शनिबार राति पक्राउ गरेको हो...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij