Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

चलाख ईन्जिनियर च्याप्पै

चलाख ईन्जिनियर च्याप्पै

  • काठमाडौं । धनुषाको शहिदनगर नगरपालिकामा घुस रकम र चेकसहित दुइ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि नगरपालिकाका इन्जिनियर रमेश कुमार चौधरी र उनको साथी गुरुदेव यादव रहेका छन ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई घुस लिंदै गर्दा पक्राउ गरेको हो । वाल निर्माण कार्यको भुक्तानी बापत इन्जिनियर चौधरीले साथीमार्फत एक लाख रुपैयाँ नगद र एक लाख ७५ हजारको चेकसहित घुस लिएलगत्तै पक्राउ परेका हुन् ।

    आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास लगिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij