Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सरसफाईकर्मीहरुलाई रेनकोट र गम्बुट (जुत्ता) वितरण

सरसफाईकर्मीहरुलाई रेनकोट र गम्बुट (जुत्ता) वितरण

  • काठमाडौँ । तिलोत्तमा नगरपालिकाले सरसफाईकर्मीहरुलाई रेनकोट र गम्बुट (जुत्ता) वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नगर क्षेत्रभित्र सरसफाई तथा हरियाली प्रबद्र्धन गर्ने ४४ जना सरसफाईकर्मीहरुलाई विहीबार १र१ सेट रेनकोट तथा गम्बुट वितरण गरेका हुन् ।

    images
    images
    images

    रेनकोट तथा गम्बुट वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले नगरको सरसफाई र हरियाली प्रबद्र्धन गर्ने काममा सरसफाइकर्मीहरुको महत्वपूर्ण योगदान रहेको बताए । अहिले वर्षाको समयमा सरसफाईकर्मीहरुलाई सहज होस् भनेर रेनकोट र गम्बुट वितरण गरिएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij