Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

विमानस्थलमा अख्तियारको छापा

विमानस्थलमा अख्तियारको छापा

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको टोली पुगेको छ । विमानस्थल सुरक्षा स्रोतका अनुसार अख्तियारको अनुसन्धान अधिकारीको टीम अहिले कार्यालयमै छ ।

    images
    images
    images

    अध्यागमनको अनियमितता तथा सेटिङको सूचना र उजुरीको आधारमा अख्तियारको टोलीले रेड हानेको हो । आजमात्रै गृहमन्त्री रमेश लेखकले यहाँका प्रमुख हेरफेर गरेका थिए ।

    images

    अख्तियारको छापाबारे विस्तृत विवरण आउन बाँकी छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij