Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

दुःखमा दक्षिण ललितपुर : बाढीले बगाउँदा एक महिलाको निधन, बालिका बेपत्ता

दुःखमा दक्षिण ललितपुर : बाढीले बगाउँदा एक महिलाको निधन, बालिका बेपत्ता

  • वडाध्यक्ष नवराज सञ्जेलका अनुसार खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा आठ वर्षीया बालिका सम्पर्कविहिन बनेकी छन् । 

    images
    images
    images

    ललितपुर । दक्षिण ललितपुरको वागमती गाउँपालिकाको शुभाने खोलामा आएको बाढीले बगाएर एक महिलाको निधन भएको छ । बाढीले बगाउँदा एक बालिका भने बेपत्ता भएकी छन् । वडाध्यक्ष नवराज सञ्जेलका अनुसार खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा आठ वर्षीया बालिका सम्पर्कविहिन बनेकी छन् । 

    images

    महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र क्षेत्रीका अनुसार निधन भएकी महिला सञ्जु सिङतान हुन् । 

    यता दक्षिण ललितपुरको वागमती गाउँपालिका ३ भालुखोलामा पहिरो गएको छ । 

    यो पनि पढ्नुस्

    images

    दक्षिण ललितपुरमा पहिरो, दुःख झन गहिरो

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij