
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । दक्षिण ललितपुरको वागमती गाउँपालिका ३ भालुखोलामा पहिरो गएको छ । निरन्तरको बर्षापछि पहिरो जाँदा दक्षिण ललितपुरका साथै तराई जाने वैकल्पिक मार्ग अवरुद्ध भएको छ ।
सडक अवरोध भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij