Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुर महानगरको खोप कार्यक्रम स्थगित

ललितपुर महानगरको खोप कार्यक्रम स्थगित

  • ललितपुर । ललितपुर महानगरपालिकाले तत्कालको लागि कोभिसिल्ड लगाउने कार्यक्रम स्थगित गरेको छ । महानगरले ललितपुरका सम्पूर्ण वडालाई कोभिसिल्ड लगाउनेका नाम सिफारिस गर्न आग्रह गरेको थियो । प्रत्येक वडालाई ५० जनाको नाम सिफारिस गर्न पत्राचार गरेको थियो ।

    images
    images
    images

    उक्त कोभिशिल्ड खोप वितरणमा थप गृहकार्य आवश्यक भएकाले हुनाले तत्काल स्थगित गरिएको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । 

    images

     

    यो पनि पढ्नुस्

     

    images

    ललितपुरका वडालाई महानगरको आग्रह : कोभिसिल्ड खोप लगाउनेहरुको नाम सिफारिस गर्नु

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij