
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुर महानगरपालिकाले ललितपुरका सम्पूर्ण वडालाई कोभिसिल्ड लगाउनेका नाम सिफारिस गर्न आग्रह गरेको छ । महानगरले निलो कार्डवाला मध्येका जेष्ठ नागरिक, अपाङता भएका र दिर्घरोगी औषधी सेवन गरिरहेका व्यक्तिहरुको नाम दिन आग्रह गरिएको हो । प्रत्येक वडालाई ५० जनाको नाम सिफारिस गर्न पत्राचार गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij