Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपालको जिडिपी २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

नेपालको जिडिपी २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

  • काठमाडौं । विश्व बैंकले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)२.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सन् २०२१–२२ मा नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो । विश्व बैंकले २०२३ मा ५.१ प्रतिशतले अर्थतन्त्रमा सुधार आउनले उल्लेख गरेको छ । त्यस्तै,विश्व बैंकले सन् २०२१ म दक्षिण एशियाको अर्थतन्त्र ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । सन् २०२० मा कोरोना महामारीका कारण कमजोर भएको अर्थतन्त्र विस्तारै रिकभरी भइरहेको विश्व बैंकको आँकलन छ । विश्व बैंकका अनुसार दक्षिण एशियामा सबैभन्दा बढी सन् २०२१–२२ मा १० प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । त्यस्तै, विश्व बैंकले बंगलादेशको जीडीपी ३.६ प्रतिशत तथा पाकिस्तानको जीडीपी १.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । पछिल्लो समय रेमिट्यान्सको वृद्धिका कारण अर्थतन्त्रको वृद्धिमा सहयोग पुगेको विश्व बैंकले जनाएको छ ।

    images
    images
    images

    कोरोना कालमा भएको आर्थिक क्षति कोरोनाको भ्याक्सिन उपलब्ध भएसँगै अर्थतन्त्रमा सुधार आएको विश्व बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij