Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

प्लेकार्ड बोकेर आज पनि उभिए हर्क- प्रधानमन्त्रीले माफी माग्नुपर्ने भनाइ

प्लेकार्ड बोकेर आज पनि उभिए हर्क- प्रधानमन्त्रीले माफी माग्नुपर्ने भनाइ

  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन आज पनि माग गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरूमा नै प्लेकार्ड देखाएर विरोध गर्दै अध्यक्ष साम्पाङले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्री स्वयं संसदमा आएर माफीमा माग्नुपर्ने माग गरे ।

    AGNI GROUP

    सदन सञ्चालन भए पनि माग पूरा नभएसम्म आफूहरूले यस विषयमा निरन्तर आवाज उठाउने बताए ।

    संसदलाई नियमावली अनुसार चलाउन उनले सभामुखको ध्यानाकर्षण गराए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij