Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

गृहमन्त्रीको प्रतिबद्धता

पीडितहरूको जायज माग पूरा गर्ने

पीडितहरूको जायज माग पूरा गर्ने

  • काठमाडौं । गृहमन्त्री सुधन गुरुङले माइतीघरमा धर्नामा बसिरहेका पीडितहरूको जायज माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।

    onlinepatrika
    Arghakhachi

    बिहीबार काठमाडौंको माइतिघर पुगेर धर्नामा बसिरहेका विभिन्न व्यक्ति/समूहसँग उनले छलफल गरेका हुन्।

    AGNI GROUP

    मन्त्री गुरुङले सबै आन्दोलनकारीका मागका बारेमा जानकारी लिएका थिए। सबै नेपाली नागरिकको बराबरको अधिकार रहेकाले अधिकारका लागि धर्नामा बस्नुपर्ने अवस्था आउनु दुःखद भएको उनले बताए। उनले जनताको विश्वासका कारण वर्तमान सरकार बनेको भन्दै सरकारले कसैप्रति पनि अन्याय हुन नदिने बताए।

    मन्त्री गुरुङले नागरिकमाथि हुने अन्याय, अत्याचार र विभेद् भत्काएरै छाड्ने समेत बताए। उनले देशका सबै नागरिकहरू नेपाली भएर बाँच्न पाउन अवस्था बनाउनुपर्ने बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij