Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेन्द्र शाहले सार्वजनिक गरे चुनावी वाचापत्र

बालेन्द्र शाहले सार्वजनिक गरे चुनावी वाचापत्र

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका बालेन्द्र शाहले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक गरेको वाचापत्रमा शाहले आफ्नो राजनीति सेवा, इमानदारिता र परिणाममा केन्द्रित हुने उल्लेख गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मतमा अभिव्यक्त नागरिकको विश्वासलाई काममा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा बालबालिका, पर्यटन तथा उद्योग, खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, सुशासन र कला तथा संस्कृतिमा विशेष काम गर्ने उनले जारी गरेको वाचापत्रमा उल्लेख छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट