Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

दीपक भट्टको मुद्दा न्यायाधीश विनोद शर्माको इजलासमा

दीपक भट्टको मुद्दा न्यायाधीश विनोद शर्माको इजलासमा

  • काठमाडौं । व्यवसायी दीपक भट्टले सर्वोच्च अदालतमा पेस गरेको निवेदनको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा हुने भएको छ।

    onlinepatrika
    Arghakhachi

    भट्टले आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध गत शुक्रबार सर्वोच्चमा निवेदन दिएका थिए।

    AGNI GROUP

    उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा दायर मुद्दामा विशेष अदालतले थुनामा पठाउने आदेश दिएको थियो। त्यसविरुद्ध उनी सर्वोच्च गएका हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij