Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचन सेलको कमाण्ड एसएसपी बस्नेतलाई

निर्वाचन सेलको कमाण्ड एसएसपी बस्नेतलाई

  • काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) को निर्वाचन सेलको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतलाई दिइएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत एसएसपी बस्नेतलाई निर्वाचन सेलको कमाण्डर बनाइएको हो । यी तीन जिल्लाहरुको रिपोर्टिङ लिने, आवश्यकताअनुसार जनशक्ति परिचालन, थप मद्दत पठाउनेदेखि आवश्यक रणनीति बनाउनेसम्मका कामहरु हुने बताइएको छ ।

    AGNI GROUP

    काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) को निर्वाचन सेलको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतलाई दिइएको छ ।

    बस्नेत यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा कार्यरत थिए । टेकुबाट सरुवा भएर उनी उपत्यका प्रहरी कार्यालय रानिपोखरी पुगेका थिए ।

    उत्यकाको तीन जिल्लाको समग्र कमाण्ड भने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले गर्दै आएका छन् । जहाँ अहिले एआईजी ईश्वर कार्की कार्यरत छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट