Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । भोलि अर्थात् माघ ५ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सोनाम ल्होछारको अवसरमा सोमबार बिदा हुन लागेको हो ।
सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व हो ।
बिदा भएसँगै भोलि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार बन्द हुनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij