Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

जहाँ ड्रिलिङ प्रविधिबाट जमिनमुनिको पानी निकालेर प्रयोग गर्न योजना सुरुगर्यो: धौलागिर अस्तालले

जहाँ ड्रिलिङ प्रविधिबाट जमिनमुनिको पानी निकालेर प्रयोग गर्न योजना सुरुगर्यो: धौलागिर अस्तालले

  • काठमाडौं ।  बागलुङ नगरपालिका–५ मालिकाका धौलागिर अस्तालले जहाँ ड्रिलिङ प्रविधिबाट जमिनमुनिको पानी निकालेर प्रयोग गर्न योजना सुरु गरिएको छ । निमयमित उपलब्ध पानीले दैनिक आवश्यकता पूरा गर्न नसकेपछि धौलागिर अस्ताल बागलुङले ड्रिलिङ प्रविधिबाट जमिनमुनिको पानी निकालेर प्रयोग गर्ने योजना सुरु गरेको हो । अस्पतालमा दैनिक उपभोगका लागि खानेपानीको समस्या भएपछि अस्पतालले जमिनमुनिको पानी पम्पिङ गरेर प्रयोग गर्ने रणनीतिका साथ योजना अगाडि बढाएको छ ।

    images
    images
    images

    अस्पतालको यस योजनामा गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अस्पतालमा दैनिक आवश्यक पर्ने पानी मिनमुनिबाटै निकालेर प्रयोग गर्ने योजनाअनुसार ड्रिलिङ गर्न सुरु गरिएको धौलागिरि अस्पताल विकास समितिका अध्यक्ष केवि रानामगरले बताए । धौलागिरि अस्पतालमा अहिले दैनिक ४० हजार लिटर पानी प्रयोग हुने गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij