Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता

  • ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

    onlinepatrika
    Arghakhachi

    लुभुलामाटारस्थित लिङ्देन निवासमा भएको भेटमा विर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सन्चारमन्त्री खरेलले जानकारी दिए ।

    AGNI GROUP

    उनका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्द रहेको र निर्वाचनको वातावरणका लागि सरको प्रवक्ताको हैसियतले मन्त्री खरेलले यसअघि प्रमुख राजनीतिक दलका नेताहरुको निवासमै पुगेर भेटवार्ता गर्न क्रममा लिङदेनसँग भेटवार्ता गरेका छन् ।

    मन्त्री खरेलले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्प कमल दाहाल प्रचण्डको निवासमा पुगेर छलफल गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij