Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । मंलगबार बिहान ९ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij