Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

६ जिल्लाका सीडीओसहित गृहका १३ सहसचिवको सरुवा (सूचीसहित)

६ जिल्लाका सीडीओसहित गृहका १३ सहसचिवको सरुवा (सूचीसहित)

  • काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १३ जना सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको सरुवा गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयले केहि दिन अघि विभिन्न मन्त्रालयबाट सरुवा भएर गृह मन्त्रालय भित्रिएका ७ जना सहसचिवमध्ये ६ जनालाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने सहसचिव शशिकुमार घिमिरेले कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट