Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फाइनल अघि एनपीएलको ट्रफीसँग सुदूरपश्चिम र लुम्बिनीका कप्तान

फाइनल अघि एनपीएलको ट्रफीसँग सुदूरपश्चिम र लुम्बिनीका कप्तान

  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार हुने भएको छ । फाइनल खेलअघि शुक्रबार एनपीएलको ट्रफीसँग सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टियु क्रिकेट मैदानमा फोटो सेसन गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको सुदूरपश्चिम समुह चरणको एक मात्र हार अन्तिम खेलमा विराटनगरसँग बेहोरेको थियो । त्यस्तै लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै पराजित गर्दै पहिलो पटक फाइनलमा पुगेको हो ।

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट