Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

आगजनीबाट ध्वस्त सीजी नेटको सेवा क्रमिक रूपमा सञ्चालनमा आउँदै

आगजनीबाट ध्वस्त सीजी नेटको सेवा क्रमिक रूपमा सञ्चालनमा आउँदै

  • काठमाडौं । सतुङ्गलमा रहेको डेटा सेन्टरमा आगजनी हुँदा बन्द भएको चौधरी समूहको सीजी नेट क्रमश: सञ्चालनमा आउन थालेको छ ।

    onlinepatrika
    Arghakhachi

    जेन्जी आन्दोलनका क्रममा सतुङ्गलमा रहेको सीजी पार्कमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेका थिए । सीजी नेटको डेटा सेन्टरसँगै इन्टरनेट सेवाका लागि आवश्यक पर्ने अधिकांश उपकरण त्यहीँ थियो ।

    AGNI GROUP

    आगजनी र तोडफोडका कारण सीजी नेटको डेटा सेन्टर जलेर ध्वस्त भएको छ । साथै, फाइबर तार, राउटरसहितका उपकरण पनि जलेर काम नलाग्ने भएका छन् । सीजी नेटले इन्टरनेट सेवा सहज बनाउन देशैभर थुप्रै टोली बनाएर फिल्डमा प्राविधिकलाई खटाइसकेको बताएको छ ।

    कम्पनीको डेटा सेन्टरमा एकदमै ठूलो क्षति पुगेका कारण क्रमश: सेवा सञ्चालन भइरहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij