Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

इटहरी उपमहानगरपालिकामा भुइँमै बसेर बैठक चलाइयो

इटहरी उपमहानगरपालिकामा भुइँमै बसेर बैठक चलाइयो

  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको इटहरी उपमहानगरपालिकाका कार्यालयमा भुइँमै कार्यपालिका बैठक राखिएको छ । अराजक समूहको निशानामा परेको उपमहानगरको कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    महानगरको परिसरको खाली भुइँमै बसेर मेयर हेमकर्ण पौडेल, उपमेयर संगीता चौधरीसहित कार्यपालिका सदस्यहरू बसेर बैठक गरेका छन् । २४ गते मेयर हेमकर्ण पौडेल बस्ने भवनसँगै प्रदर्शनकारीले उनको निजी घरमा समेत आगो लगाएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij