Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । दूरसञ्चारप्रदायक संस्था एनसेलले भदौ २३ र २४ गते जेन्जी आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र डकैतीको घटनाबारे प्रमाणसहित प्रहरीमा उजुरी दिएको छ ।
काठमाडौको लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा भदौ २४ गते आन्दोलनका नाममा विभिन्न अपराधी समुहहरुले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना भएको र कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै आज सोमबार एनसेलले जिल्ला प्रहरी कार्यलय, काठमाडौंमा उजुरी दर्ता गराएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij