Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि हातपात

काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि हातपात

  • काठमाडौं । हेटौँडा उपमहानगरका उपमेयर राजेश बानियाँमाथि हेटौँडाको मुख्य बजारमै कुटपिट भएको छ । हेटौँडा-१ मा बसोबास गर्दै आएका पुरुषोत्तम खड्काले आफ्नै पसलमा बसिरहेका बानियाँलाई आवेश पोख्दै हात हालेका हुन् । उनले काम नगरिदिएको रिस पोखेको बताइएको छ ।

    onlinepatrika
    Arghakhachi

    मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले कुटपिट गर्ने खड्कालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताए ।

    AGNI GROUP

    यिनै खड्काले २०७९ को निर्वाचनमा मकवानपुरको हाँडिखोलामा चुनावी कार्यक्रममा मकवानपुर-२ का उम्मेदवार विरोध खतिवडालाई पनि कुटपिट गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij