Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

हर्क साम्पाङ भन्छन्- मलाई धेरै नगिज्याऊ !

हर्क साम्पाङ भन्छन्- मलाई धेरै नगिज्याऊ !

  • काठमाडौँ । नयाँ सरकारको प्रधानमन्त्री दाबि गरिरहेका धरान उपमहानगरका मेयर हर्क साम्पाङ आफुलाई धेरै नगिज्याउन आग्रह गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले विषम परिस्थितिमा भीरबाट खसेको गाडी जस्तै चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने आफु एक जना मात्रै सच्चा नेपाली भएको भन्दै आफुलाई धेरै नगिज्याउन आग्रह गरेका हुन् ।

    AGNI GROUP

    उनले भनेका छन्-धेरै मलाई नगिज्याऊ ! यो विषम परिस्थितिमा भीरबाट खसेको गाडी जस्तै चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने एक जना मात्रै सच्चा नेपाली हुँ म ! तिम्ले मान नमान तर यो देशको अभिभावक हुँ म ! घमण्डी भन या जे भन ! मलाई गिज्याउने तिमेरुकै कारण यहाँ देश यस्तो बन्यो !

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij