Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

प्रि ओपन सेसनमा ९ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ९ अंकले बढ्यो नेप्से

  • काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ दशमलव ०३ अंकले बढेर कारोबार भएको हो । 

    images
    images
    images

    त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १ दशमलव ०९ अंकले बढेर ४६४ दशमलव ८८ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ ।

    images

    आजको प्रि ओपन सेसनमा १ अर्ब माथिको कारोबार भएको छ । प्रि ओपन सेसनमा ७३ कम्पनीका २६ हजार ५३४ कित्ता सेयर १२६ पटक खरिद बिक्री हुँदा १ करोड ३७ लाख ७० हजार ३०३ रुपैयाँ बराबरको कारोबार भएको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij