Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

नेपाल सुनचाँदी व्यवसायी महासंघ

सुनचाँदी व्यवसायी महासंघ र रत्न तथा आभूषण महासंघद्वारा विरोध प्रदर्शन

सुनचाँदी व्यवसायी महासंघ र रत्न तथा आभूषण महासंघद्वारा विरोध प्रदर्शन

  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले काठमाडौंको न्यूरोड क्षेत्रमा संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    सोमबार महासंघहरूले सरकारको हालैको नीतिका विरुद्धमा आवाज उठाउँदै व्यापार अनुकूल वातावरण बनाउन माग गरेका हुन् ।

    images

    उनीहरूले सुनचाँदी तथा रत्न व्यवसायमा सरकारी हस्तक्षेप, कर प्रणालीको अपारदर्शिता, र अस्थिर बजार नीतिको विरोध गरेका छन् ।

    विरोध कार्यक्रममा सहभागी व्यवसायीहरूले प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गर्दै आफ्नो असन्तोष व्यक्त गरेका थिए । उनीहरूले  २५ ग्राम, ५० ग्राम, १०० ग्राम र २०० ग्रामका सुनका बार व्यवसायीहरूको माग अनुसार सहजै उपलब्ध गराउने व्यवस्था गर ।

    व्यवसाय मैत्री ऐन नियम तथा नीति निर्देशिका निर्माण गर, हामी व्यवसायी र कालिगढहरू लाई विस्थापित गर्न पाईँदैन जस्ता प्लेकार्ड र ब्यानर सहित प्रदर्शन गरेका हुन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij