Logo

Jun 30 2025 | २०८२, असार १६ गते

Jun 30 2025 | २०८२, असार १६ गते

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

  • काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन् । बैठकले सहकारी कर्जा असुलीसम्बन्धी मुद्दा किनारा गर्न कर्जा असुली न्यायाधिकरण गठन गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    कृतिबहादुर बस्नेत अध्यक्ष रहेको उक्त न्यायाधिकरणमा वसन्तराज पुरी र गोविन्द शर्मा गैह्रे सदस्य छन् ।

    images

    त्यसैगरी, सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट तथा सदस्यमा पूर्वसहसचिव रोहितकुमार विसुवाल र थानेश्वर गौतम नियुक्त भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij