Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सरकारले मोबाइल एप्लिकेशन ‘हाम्रो पात्रो’ बन्द गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभइ सञ्चालनमा रहेको हाम्रो पात्रो पनि बन्द गर्ने सूचीमा परेको हो ।
सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सञ्जालको सूचीमा परेको हाम्रो पात्रो डिजिटल दुनियाँमा निकै उपयोगी एप्लिकेशनका रूपमा चर्चित छ ।
यस्तो छ बन्द हुने र नहुने सञ्जालहरूको सूची–
सूचीकृत भएका पाँच सञ्जाल, जुन निरन्तर चल्नेछन्
–टिकटक
–भाइबर
–निम्बज
–वीटक
–ओपोलाइभ
सञ्चार मन्त्रालयमा सूचीकृत नभएका यी सञ्जाल, जुन बन्द हुनेछन्
–फेसबुक
–म्यासेन्जर
–इन्स्टाग्राम
–युट्युब
–ह्वाट्सएप
–ट्वीटर
–लिंक इड
–स्न्याप चयाट
–रेडिट
–डिस्कर्ड
–पिन्ट्रेस्ट
–सिग्नल
–थ्रेड
–वी च्याट
–कोरा
–सम्ब्लर
–क्लब हाउस
–मास्टर डन
–रम्बल
–मि वी
–मि भिके
–लाइन
–इमो
–जालो
–सोल
–हाम्रो पात्रो
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij