Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

स्वास्थ्य मन्त्री पौडेल अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

स्वास्थ्य मन्त्री पौडेल अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन्।

    onlinepatrika
    Arghakhachi

    ज्वरो आएपछि उनी उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन्।

    AGNI GROUP

    वीर अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्री पौडेल असार १४ गते अस्पताल भर्ना भएको र निर्देशक प्रा.ड.दिलीप शर्माको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको उल्लेख गरेको छ।

    मन्त्री पौडेलको स्वास्थ्यमा हाल क्रमिक सुधार भइरहेको विज्ञप्तिमा उल्लेख छ।

    Guq1PipWQAAX3lW-1751262872.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij