
Apr 19 2025 | २०८२, वैशाख ६ गते
के.एम मिनरल वाटर एण्ड वेभरेजलाई २५ हजार रुपैयाँ जरिवाना
लगनखेल, ललितपुर । लगनखेलस्थित पशु सेवा तालिम केन्द्रमा उपभोगका लागि प्रयोग गरिएको पिउने पानीमा किरा भेटिएको छ। पिउने पानीको जारमा किरा भेटिएको पुष्टिपछि महानगरले जरिवानासमेत गराएको छ ।
ललितपुर महानगरपालिकाले पानी उत्पादक संस्था केएम मिनरल वाटर एण्ड वेभरेजलाई २५ हजार रुपैयाँ जरिवाना गराएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij